विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने

पाेखरा | माघ २, २०७९

विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने

पोखराः  विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुने भएको छ । यती एयरको विमान  पोखरामा आइतबार दुर्घटना हुँदा मृत्यु भएका ६९ जना मध्य २४ जनाको पोखरा र बाँकी ४५ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको हो । 


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । दुर्घटना भएको विमानमा चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना अझै अज्ञात रहेका छन् । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्